नेपाल महिला संघमा ५२ केन्द्रीय सदस्य मनोनित (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ५२ जना सदस्यलाई मनोनयन गरेका हुन् । थप हुने सदस्यमा डा अमिता प्रधान (काठमाडौँ), अमृता थापा मगर (मकवानपुर) उमा शिवाकोटी (झापा),…