काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारको संसद बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ । प्रमुख सचेतक रमेश लेखकले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षक २०८०-८१ को नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे संघीय संसदको…