प्रस्तावित प्रधानन्यायधीशमाथि प्रश्नै-प्रश्न

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर जारी छ । समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको सुनुवाइमा पेस गरेको कार्ययोजनाका विषयमा भइरहेको प्रश्नोत्तरमा संसदीय सुनुवाइ समितिका सदस्य तथा काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले उच्च अदालतमा हुने न्यायाधीश नियुक्तिको विषयमा अप्रिय टीकाटिप्पणी हुँदै आएको भन्दै त्यसलाई न्याय परिषद्को निर्देशिका बनाउँदा उक्त…