काठमाडौँ । सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवास बालकोट पुगेका छन्। नवनियुक्त चिनियाँ राजदूत छन सोङसँग भेट गरेपछि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा…