राष्ट्रपति निर्वाचन फागुन २० पछि सार्ने तयारी

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सार्ने तयारी भएको छ । संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो । तर नयाँ निर्वाचित राष्ट्रपतिको व्यवस्थापन र पुरानोको बिदाइमा समस्या पर्ने देखिएकाले कानुन नै संशोधन गरेर चुनाव सार्ने विषयमा सत्तारुढ दलहरुबीच कुराकानी भइरहेको स्रोतले जानकारी दिएको छ । ‘नयाँ निर्वाचित राष्ट्रपतिको एक महिनासम्मको व्यवस्थापन र…