काठमाडौं । सभामुखको निर्वाचनबाट काँग्रेसको नेतृत्वमा चार दलीय विपक्षी मोर्चा बनेको छ । शनिबार हुने उपसभामुखको निर्वाचनमा पनि विपक्षी मोर्चाले उम्मेदवार खडा गर्ने नेताहरूले बताएका छन् । सभामुखमा काँग्रेसले उम्मेदवारी दिएकाले विपक्षी गठबन्धनबाट एकीकृत समाजवादीले उपसभामुखमा उम्मेदवार दिने बुझिएको छ । सात दलीय गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने छ । विपक्षी मोर्चाले उपसभामुखमा पनि…