नेता नेपाल अस्पताल भर्ना

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनी भर्ना भएका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ । नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको…