आमनिर्वाचनकाे अन्तिम परिणाम भोलि राष्ट्रपतिलाई बुझाइने

काठमाडौं । निर्वाचन आयोगले  आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।  यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ । प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदाे २ पुसमा  प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयाेगले जनाएकाे छ ।  आयोगले तयार पारेको निर्वाचन परिणाम…