कांग्रेस निर्वाचन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आज (साेमबार) मिति तोक्ने भएको छ । संसदीय दलको नेता चयनका लागि आइतबार गठन गरिएको निर्वाचन समितिको बैठक अहिले जारी रहेकाे छ । सोही बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तोक्ने भएकाे छ । कांग्रेस कार्य सम्पादन समितिको आइतबार बसेको बैठले सहमहामन्त्री भीष्मराज आङदम्बेको…