गठबन्धन सफल भए पनि नसोचेका केही कुरा भए: अध्यक्ष दाहाल

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी परिणाम अपेक्षाभन्दा केही फरक आएको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि विजयी सभामा अध्यक्ष दाहालले गठबन्धन सफल भए पनि अपेक्षित परिणाम नआएको बताए । ‘यो गठबन्धन अहिलेसम्म हेर्दा सफल भएको छ । तर हाम्रो अपेक्षाअनुसार परिणाम आएन,’ अध्यक्ष दाहालले भने,…