महत्वाकांक्षी योजनासहित विष्णु पौडेलको प्रतिबद्धतापत्र सार्वजनिक

बुटवल । रुपन्देही २ मा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेलले महत्वाकांक्षी र ठूला योजनाहरू समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पौडेलले प्रतिबद्धता सुनाउन नभइ कार्यान्वयन गर्न ल्याएकाे आश्वासन दिए ।  प्रतिबद्धतापत्रमा पौडेलले सम्पन्न भइसकेका, निर्माणाधीध र नयाँ आयोजनाहरुलाई पनि समेटेका छन् । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता उनले पुनः…