बैतडी । बैतडीमा पनि चुनावी सरगर्मी बढेको छ । सत्ता गठबन्धन दलले साझा उम्मेदवार खडा गरेका भए पनि बागी उम्मेदवारले प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट दामोदर भण्डारी र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर चुनावी मैदानमा छन्। बैतडीमा अहिले २०७४ सालका सहयात्री चुनावी प्रतिस्पर्धामा छन् । २०७४…