महोत्तरी । महोत्तरीका सबै मतदानस्थल र मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारणहरूको उत्साहजनक उपस्थिति रहेको छ । जिल्लाका चारवटै क्षेत्रमा निर्धारण गरिएको चार सय ९९ मतदान केन्द्र र दुई सय ५८ मतदानस्थलमा आइतबार बिहानैदेखि उत्साहजनक उपस्थिति रहेको हो । चारै क्षेत्रमा तीन लाख ९७ हजार मतदाता छन् । जसमध्ये दुई लाख १५ हजार एक सय ३१ पुरुष…