राप्रपाको घोषणापत्रः बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले सुशासन कायममा जोड दिएको छ । भ्रष्टाचार नगर्ने प्रण गरेको घोषणापत्रमा भ्रष्टाचार गर्नुभन्दा बरु आफैं नष्ट हुने उल्लेख गरेको छ । ‘सुशासनः बरु नष्ट…