दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्न निर्वाचन आयोगको ७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई आयोगको ७ बुँदे निर्देशन दिएको छ । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट सरकारी स्रोतसाधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य भइरहेको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । आयोगले घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढी…