काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको आरोप लगाएका छन् । मंगलबार ललितपुरमा आयोजित सत्ता गठबन्धनको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीप्रति लक्षित गर्दै ‘गोरुगाडावालाहरु’ अहिले पनि प्रतिक्रान्तितिर देशलाई लान सक्रिय भएको आरोप लगाए । उनले भने, ‘गोरुगाडावालाहरु गोरुगाडा चढेर कहीँ न कहीँ फेरि…