तनहुँ । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार करिब साढे ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले उम्मेदवारी दर्ता गराएका हुन् । जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् । २०७४ को निर्वाचनमा पनि जोशीले प्रतिनिधि सभा सदस्यका…