काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी तालमेल गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच हिजो राति सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले प्रतिनिधि सभाका १७ सीट पाउने छ…