काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताएका छन्। संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि काँग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको भन्दै उनले सबै उम्मेदवारलाई जिताउनुपर्ने बताए। जनकपुरधाममा आज भएको पत्रकार सम्मेलनमा बोल्दै महतले देशलाई नै जोडेर राख्न सक्ने काँग्रेसको…