काठमाडौं । नेकपा माओवादी माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा प्रतिनिधि सभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् । माओवादी केन्द्रको आइतबार घोराहीमा बसेको जिल्ला स्तरीय भेलाले महराको नाम सर्वसम्मत सिफारिस गरेको हो । २०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा यही क्षेत्रबाट निर्वाचित…