काठमाडौं । सरकारले ५८४ जना अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। भदौ ६ गते बसेको मन्त्रपरिषद बैठकले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गरी कूल ५८४ जना अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। मन्त्रपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालयमा ३८० र…