पार्टीलाई फुटबाट जोगाउन जसपामा तेस्रो धारको जन्म

काठमाडौं । विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी नेपालमा तेस्रो धारले जन्म लिएको छ । यस तेस्रो धारले पार्टीलाई विभाजनबाट रोक्न अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान सञ्चालनका लागि तयारी बैठक पेप्सीकोलाको टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बैठक चलिरहेको छ । स्रोतका अनुसार सो बैठकमा जसपा नेपालका कार्यकारिणी सदस्यहरू राजकिशोर यादव, रामनरेश राय…