काठमाडौं । पराराष्ट्रमन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन् । 'हामी सबैले एक या अनेक तरिकाले खोतल्नु आवश्यक छैन । यो नगर्ने भनेपछि…