काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । आइतबार बिहान ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्रालयले उक्त प्रस्ताव गरेको हो । शीर्ष वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगिएको मन्त्रालय स्रोतले बतायो । आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष…