काठमाडौँ । यो हप्ता प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप निकै बढेको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदनकालागि देउवाले दलहरुसंग वार्ताकालागि दौडधुप बढाएका हुन् । सरकारलाई फागुन १६ गतेभित्र एमसीसी पास गर्नुपर्ने छ । तर सत्ता गठबन्धनकै दलहरूबिच सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको संवाद बढाएका छन् । देउवासंगको पटक पटकको वार्तामा…