कांग्रेस केन्द्रीय सदस्यमा को–को भए मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित हुने केन्द्रीय सदस्यहरुमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन् । १४ औं महाधिवेशनमा सिंह र निधि सभापतिका प्रत्यासी थिए भने…