काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नाम दर्ता गराएका छन् । कोशी प्रदेशबाट ४ सय २५, मधेश प्रदेशबाट ४ सय ४६, बागमती प्रदेशबाट ४ सय ३२, गण्डकी प्रदेशबाट २ सय ९६, लुम्बिनी प्रदेशबाट ३ सय ९८, कर्णाली प्रदेशबाट १ सय ३४, सुदूरपश्चिम प्रदेशबाट…