काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी चयन गरिएको छ । अध्यक्ष राजेन्द्र महतोले मंगलबार पदाधिकारी र सदस्य चयन गरेका हुन् । जसअनुसार तीन वरिष्ठसहित सात उपाध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्ष, दुई प्रवक्ता, सात सह–महासचिव तोकिएका छन् । सात नेतालाई सचिवको जिम्मेवारी दिइएको छ । वरिष्ठ उपाध्यक्षको पहिलो वरियतामा…