कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिने

काठमाडौं । कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रहरीको गोलीबाट १९ जेनजी आन्दोलनकारी मारिएपछि सरकार छाड्न कांग्रेसलाई पार्टीभित्र र बाहिरबाट ठूलो दबाब छ । यसअघि गृहमन्त्री रमेश लेखकले सोमबार र कृषिमन्त्री रामनाथ अधिकारीले मंगलबार राजीनामा दिइसेकका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको बताए ।…