सुनिताले बहुविवाहको विषयमा कानूनमन्त्रीसँग मागिन् जवाफ

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) की सचेतक सुनिता बरालले बहुविवाहको विषयमा अहिले उठेको प्रश्नमा जवाफ दिन कानूनमन्त्री अजयकुमार चौरसियासँग माग गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले बहुविवाह सामाजिक रुपमा पनि असामाजिक विषय र कानूनी रुपमापनि गैरकानूनी विषय भएकोले अहिले यो विषय उठिरहँदा कानून मन्त्रालय र मन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी हुन्…