काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता फणीराज (राजु) लोहनीले केन्द्रीय कार्य समितिको वैठकले ‘आन्दोलन र संगठन एकसाथ’ अघि बढाउने निर्णय गरेसँगै सामुहिक नेतृत्वका आधारमा पार्टी संचलान हुने नयाँ वातावरण विकसित भएको बताएका छन् । ‘राप्रपामा आन्दोलन र संगठन सँगसँगै अघि लैजानुपर्छ भन्ने एउटा सोँच र संगठन बनाएपछि मात्र आन्दोलन गर्नुपर्छ अर्को सोँच…