थुनछेक बहस सकिए रविको मुद्दामा आजै आदेश आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस शुरु भएको छ । आइतबार बयान सकिएपछि आज थुनछेक बहस भएको हो । हिजो थुनछेक बहस नहुँदा उनलाई हिरासतमा पठाइएको थियाे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिए पनि सरकारी वकिलले मिसिल अध्ययन गर्न…