माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । माओवादीले जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै बुधबारको संसद अवरुद्ध गरेको हो । सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको हाे । सभामुख घिमिरेले एमाले सांसद भट्टराईले…