सभापति देउवाले गरे श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत गरेका छन् । देउवाले बिहीबार विधानअनुसार केन्द्रीय सदस्य हरिशरण नेपाली प्रमुख रहेको विभागमा सदस्यहरु मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मनोनीत सदस्यहरु यसप्रकार छन् -१. डी.पी. अर्याल, काठमाडौं२. बमबहादुर डि.सी., दाङ३. भीमार्जन आचार्य, काठमाडौं४. तारा राई, उदयपुर५.…