प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । ६ सांसद रहेकाे जनमत पार्टीको शुक्रबार बसेकाे बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ । केन्द्र सरकारमा जनमत हालसम्म सहभागी भएको छैन । तर मधेश प्रदेशमा कांग्रेस…