काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा कीर्तिमानी वृद्धि हासिल गरेको तथ्यांक निकायका अधिकारीले बताएका छन् । जनवरीदेखि मे महिनासम्मको अवधिमा एक लाख ६ हजार ४८ जना शिशु जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ९ प्रतिशतले धेरै रहेको कोरियाली तथ्यांक कार्यालयका अधिकारी काङ ह्युन–योङलाई उद्धृत…