हमास र इजरायबीचको जारी युद्ध अन्त्यको लागि कतारका दोहामा जारी वार्ता बिना निष्कर्ष टुंगिएको छ । कतारको राजधानी दोहामा गाजा युद्धविरामका लागि चलिरहेको बहुपक्षीय वार्तामा हमासले राखेको प्रस्तावमा इजरायल र अमेरिकाले असहमति जनाउँदै वार्ताबाट हात झिकेपछि वार्ता बिथोलिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकफले विज्ञप्ती जारी गर्दै हमासले युद्धविराममा पुग्ने…