काठमाडौँ । अमेरिकासँग कर वृद्धिको विषयमा यसै हप्ताको अन्त्यसम्ममा सम्झौता हुने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्री एरिक लोम्बार्डले बताएक छन । दक्षिणी फ्रान्समा आयोजना भएको एउटा आर्थिक मञ्च कार्यक्रममा बोल्दै उनले यसै हप्ताको अन्त्यमा निर्णय हुन सक्ने बताएको एएफपीले जनाएको छ । युरोपेली सङ्घ (ईयू) र अमेरिकी वार्ताकारले छिट्टै अन्तिम चरणको वार्ता गर्दैछन् । सम्झौता नभएमा…