युक्रेनमा रुसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेनको पूर्वी डिनिप्रो सहरमा भएको पछिल्लो रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । उद्धारकर्मीहरूले रुसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताएका छन् । पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका गरिएको…