वासिङ्टन डीसी । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ । साथै अमेरिकाले साउदी अरब, साइप्रस र ओमानमा मिसनहरु छोड्न समेत अनुमति दिएको छ । अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण पाकिस्तान…