काठमाडौं । इरानले इजरायल र अमेरिकासामु आत्मसमर्पण नगर्ने अडान दोहोर्याएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले देशवासीलाई सम्बोधन गर्दै आफ्नो देशले बाह्य दबावकाबीच पनि सङ्घर्षलाई जारी राख्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति पेजेस्कियानले इरानमाथि आक्रमण गर्ने पक्षहरूले इरानी नागरिकलाई झुकाउन सकिन्छ भन्ने सोच राख्नु गलत हुने टिप्पणी गरे । यसैबीच राष्ट्रपति पेजेस्कियानले इरानको…