इजरायलले गाजामा गरेको हवाई आक्रमणमा ८० जनाको मृत्यु

काठमाण्डौं। इजरायलले गाजामा गरेको हवाई आक्रमण ८० जनाभन्दा बढीको मृत्यु भएको छ । मङ्गलबार राति र बुधबार बिहान उत्तरी गाजामा इजरायलले शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो । जबालियास्थित इन्डोनेसियाली अस्पतालले आक्रमणमा ८० जनाको मृत्यु भएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा २२ जना बालबालिका र १५ जना महिला मारिएको बताइएको छ । हमासले…