गाजा कब्जा गरेर रिसोर्ट बनाउने ट्रम्पको योजनामा मुस्लिम देशहरूको बिरोध

गाजा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पत्रकार सम्मेलन गर्दै गाजा पट्टीलाई अमेरिकी नियन्त्रणमा लिने कुरा गरेका थिए ।  ट्रम्पले अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँ रिसोर्ट सिटी निर्माण गर्ने बताएका थिए । उनको तर्क यो छ कि, त्यसपछि त्यहाँ पश्चिम एसियाको रोजगारी र पर्यटनको केन्द्र बन्नेछ । तर, मध्यपूर्वका धेरै देशहरूले ट्रम्पको भनाइको…