काठमाडौं । नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको झण्डै आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण अर्थात स्पेस वाक गरेका छन् । कमान्डर सुनी विलियम्स र बुच विलमोरले पृथ्वीबाट प्रक्षेपण भएका कुनै सूक्ष्मजीवहरू जीवित छन् कि भनेर स्टेसनको बाहिर भाचिएको एन्टिना हटाएर सफा गरेका छन् । दुई सय ६०…