त्रिपोली । आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले गत हप्ता लिबियाको तटबाट ४९३ आप्रवासीलाई उद्धार गरिएको मंगलबार जनाएको छ । जनवरी ५ र जनवरी ११ को बीच, “४९३ जना आप्रवासीलाई लिबिया फर्काइएको थियो,” आईओएमले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । आप्रवासीमा ४७ महिला र १७ बालबालिका रहेका छन् भने तीन आप्रवासीको शव फेला परेको आईओएमले जनाएको…