दोहा । विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा बिहिवारको दिन निकै विशेष रहयो । इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको बताइएको छ । उनले यो सम्झौताका बारेमा विज्ञप्ति पनि दिएका छन् । उनले जारी विज्ञप्तिमा सबै कुरा ठीक भएमा…