काठमाडौं । भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान थ्री लागू भएको छ । हावाको गुणस्तर मापन सूचक (एक्यूआई) पछिल्लो तीन दिनदेखि लगातार चार सयभन्दा माथि पुगेपछि सरकारले प्लान थ्री लागू गरेको बीबीसी हिन्दीले जनाएको छ । आज बिहान ८ बजेदेखि लागू भएको योजना अर्को सूचना प्रकाशन नभएसम्मका लागि लागू…