सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ । आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन् । सेन्चुरी इन्टरनेसनल थिङ्क ट्याङ्कका फेलो एरोन लुन्डले यस हप्ता विद्रोहीहरूको सफलताको ‘मुख्य कारक’ ‘शासनको कमजोरी र असदलाई अन्तर्राष्ट्रिय सहयोग घट्नु’ भएको बताएका छन् । “इस्लामिक विद्रोही नेता…