फिलिपिन्सस्थित चाइनाटाउनमा आगलागी : ११ जनाको मृत्यु

मनिला (फिलिपिन्स) । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई दुई घण्टा लागेको मनिला नगरीय दमकल विभागले जनाएको छ । उद्धारकर्मीले पाँचतले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन् । आगलागीका कारण…