काठमाडौं । टेस्लाले अमेरिका, चीन र जर्मनी लगायतका धेरै प्रमुख बजारहरूमा फेरि मूल्य कटौती गरेको छ । अर्बपति एलोन मस्कद्वारा सञ्चालित इलेक्ट्रिक कारको बिक्रीमा गिरावट आएको छ । यो वर्षको पहिलो तीन महिनामा यसको विश्वव्यापी सवारी साधनको डेलिभरीमा तीव्र गिरावट आएपछि मूल्य घटेकाे हो। विशेष गरी चिनियाँ कम्पनीहरूबाट आउने विद्युतीय सवारीकाे कडा प्रतिस्पर्धाले मूल्य कटौती…